काभ्रे जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले विजयको पहिलो खाता खोलेको छ । भुम्लु गाउँपालिका वडा नं. ८ मा एकिकृत समाजवादीका उमेदवार मोतीलाल तामाङ विजयी भएसँगै खाता खोलेको हो ।

५६२ सहित विजयी भएका तामाङको यो दोस्रो कार्यकाल हुनेछ । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ४४५ मत प्राप्त गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।