काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ४ मा नेकपा एमालेका उम्मेदवार पेम्बा लामा विजयी भएका छन् । लामा ४ सय ८२ मत ल्याई विजयी भएका हुन् ।
लामाको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतपुर लामाले ३ सय ६४ मत, माओवादी केन्द्रका युद्ध लामाले २ सय ४८ मत र स्वतन्त्र उम्मेदवार उर्गेन लामाले २ सय ४८ मत प्राप्त गरेको छ ।
अहिले वडा नं. ५ र ६ को मतगणना शुरु भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















