सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८०को बजेटमा काभ्रे जिल्लाको विभिन्न स्थानीय तह मध्य बनेपा नगरपालिकाले सबैभन्दा बढी बजेट प्राप्त भएको छ । बनेपा नगरपालिकाले ५० करोड ६९ लाख पाएको छ ।

सबैभन्दा कम बजेट भने खानीखोला गाउँपालिकाले पाएको छ । यस पालिकाले जम्मा २६ करोड १६ करोड मात्र प्राप्त गरेको छ ।

यस्तो बजेट
धुलिखेल नगरपालिका– ४७ करोड १२ लाख
नमोबुद्ध नगरपालिका– ३९ करोड २८ लाख
पनौती नगरपालिका– ४५ करोड ७० लाख
पाँचखाल नगरपालिका– ३८ करोड १८ लाख
बनेपा नगरपालिका– ५० करोड ६९ लाख
मण्डनदेउपुर नगरपालिका– ४२ करोड ९९ करोड
तेमाल गाउँपालिका– ३१ करोड १२ लाख
बेथान्चोक गाउँपालिका– २६ करोड ७० लाख
भुम्लु गाउँपालिका– २९ करोड ८८ लाख
महाभारत गाउँपालिका– २८ करोड ३६ लाख
रोशी गाउँपालिका– ४१ करोड ८७ लाख
खानिखोला गाउँपालिका– २६ करोड १६ लाख
चौरीदेउराली गाउँपालिका– ३४ करोड ९२ लाख

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।