नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला र प्रवक्ता हेमन्तप्रकाश ओलीले प्रधानमन्त्रीलाई बन्दी रिहा गर्न लिष्ट बुझाएका छन् ।
गत आइतबार धर्मेन्द्र र हेमन्तले प्रधानमन्त्री निवास बालुवाटारै पुगेर २२ जना बन्दीलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् ।
प्रतिबन्धको अवधिमा बन्दी बनाएका देशैभरका २२ जनाको नाम बुझाएको प्रवक्ता ओलीले बताए । अरु त्यतिकै मात्रामा मुद्दा समेत लगाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















