काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ मा एकल पुरुषलाई भत्ता वितरण गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को योजना अनुसार वडा अध्यक्ष प्रेमबहादुर लामाले वडा भित्रको एक पुरुषलाई भत्ता वितरण गरिएको हो ।

वडा अध्यक्ष लामाका अनुसार ६० देखि ७० वर्षसम्मका एक पुरुषलाई उक्त भत्ता वितरण गएिको थियो । महिनाको २ हजारका दरले १५ जनालाई वितरण गरिएको उनले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।