काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ५ का ४२ वर्षी नवीन लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएस्पी हरि खतिवडाका अनुसार घर नजिकै रहेको आँपको रूख आँप टिप्ने क्रममा शुक्रबार खसेर लामाको मृत्यु भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















