भक्तपुर ।काभ्रे जिल्लास्थित खानीखोला गाउँपालिका वडा नं। ४ जगथली निवासी लोप्चनलाई काभ्रे सेवा समाज मलेसियाले कुल २ लाख १४ हजार २ सय ५० रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
समाजसेवी तथा तामाङ चलचित्रका चर्चित बिकु थोकारको प्रमुख अतिथ्यमा भक्तपुरको सुर्यबिनायकमा एक कार्यक्रम गरि उक्त सहयोग रकम वितरण गरिएका थियोे। कार्यक्रम अतिथि जनाबादी गायक चन्द्र वाईवा सञ्चारकर्मी सुर्य मोक्तान, संसार घिसिङ ,पेमा लामा, प्रतिक तामाङ बुद्ध लोप्चान लगाएतका अन्य अतिथिहरु पनि उपस्थिति हुनुभएको थिए।
काभ्रे सेवा समाज मलेसियाले १ लाख ४५ हजार, लेबनानबाट देविका वाईबा र एनआरएन उपाध्यक्ष छविलाल लामिछानेबाट ५९ हजार १ सय ५८, दुबईस्थित कान्छीमाया तामाङबाट ३०१०, दुबईस्थित डोल्मो गोलेबाट ५ हजार, ओमनस्थित रिता ग्लान दोङबाट प्राप्त २ हजार गरी कुल रकम २ लाख १४ हजार २ सय ५० रुपियाँ पीडित लोप्चनलाई हन्तान्तरण गरिएको हो ।
पीडित अनिशा लोप्चानकै हातमा खलनायक तथा समाजसेवी विकु थोकर, काभ्रे सेवा समाज मलेसियाका संरक्षक शंकरप्रसाद आचार्य लगायतले उक्त रकम हस्तान्तरण गरेका थिए भने पीडित परिवारबाट सम्पुर्ण सहयोगी दाताहरुलाई बिशेष धन्यवाद पनि व्यक्त गर्नुभएको थियोे ।
सहयोग गर्नु हुने ब्यक्तिहरु निम्न अनुसारका छन्
१. मिलन शाही ठकुरी Rm 100
२. उर्गेन थोकर Rm 100
३. संसार लामा घिसिङ Rm 55
४. कोमल कुमार तामाङ Rm 55
५. सोनाम मोक्तान Rm 55
६. पाल्साङ वाइवा 55
७. राजमान स्याङतान Rm 55
८. पासाङ घिसिङ RM 30
९. अम्बर बहादुर वाइबा Rm 30
१०. प्रबिन मोक्तान Rm.50
११. श्याम थिङ तामाङ Rm 30
१२. जगत दोङ तामाङ RM 30
१४. चन्द्र तामाङ दोङ RM 55
१४. सुर्यमान ब्रोसिङगर Rm 50
१५. अम्बर बहादुर तामाङ RM 30
१६. रमित लामा Rm 100
१७. करण तामाङ मोक्तान RM101
१८. बुद्धिमान तामाङ RM 105
२०. सुनिता तामाङ RM 100
२१. दुप्साङ्ग लामा RM30
२२. पाल्देन थिङ्ग Rm 75
२३. माया वाइबा Rm 101
२४. दल बहादुर लामा RM 30
२५. बिजय दोङ RM 50
२६. सञ्जीव लामा Rm 30
२७. ङेमा नोर्बु लामा Rm 50
२८. फुलमान लामा Rm 30
२९. चलाक सिँ तामाङ Rm 100
३०. दावा घिसिङ तामाङ Rm 50
३१. गुणमान लामा RM 51
३२. गणेश तामाङ थिङ 100
३३.मनिषा वाइबा RM 51
३४.जेनिसा लुङ्बा RM 50
३५.भोज दोङ तामाङ RM 30
३६.जोगमाया योन्जन RM 30
३७. सबिन तामाङ सिंतान Rm 100
३८. बिमली तामाङ Rm 30
३९. सन्देश मोक्तान Rm 50
४०. ज्ञानु मोक्तान तामाङ RM 51
४१. पासाङ पाख्रीन (मण्डला) 151
४२. गोर्खा घिसिङ 51
४३. सोनाम तामाङ (इपो) RM 50
४४. सोनाम तामाङ पेनाङ RM 55
४५.नवराज मैनाली RM.50
४६. उज्वल तामाङ Rm 50
४७.महेश घिसिङ Rm.50
४८.भिम राज लामा Rm.30
४९.राजु तमाङ Rm.20
५०.दुर्गा बहादुर थिङ्ग Rm 50
५१.रिया मिप्चन Rm.30
५२.बसुन मोक्तान Rm.50
५३. अर्जुन मोक्तान Rm 30
५४.दिनेश थिङ तामाङ Rm 51
५५. गणेश तामाङ Rm 50 (सिन्धुपाल्चोक )
५६. ज्ञान तामाङ Rm 50 (काठमाडौ महानगर )
५७. सुप्पर लामा Rm 50 ( काठमाडौ महानगर )
५८. सुवास स्याङ्तान RM 50 (सोलुखुम्बु )
५९.मिना लामा RM30
६०. डोल्मा घले (दुबई बाट नेपाली रुपैया 5000 सिन्धुपाल्चोक
६१. सुनमाया घ्लान (ओमन बाट नेपाली रुपैया 2000 सिन्धुपाल्चोक
६२.आशिष लामा Rm 50 (काठमाडौ बुढानिलकण्ठ )
६३. कुमार लोप्चन Rm 50
६४. कान्छी माया तामाङ (नेपाली रुपैया ३,०९० सिन्धुपाल्चोक )
६५. उर्गेन मोक्तान Rm 40
६६. राजिव लामा RM 30
६७. प्रतिमा लामा Rm 50 (नमोबुद्ध नगरपालिका ९ हाल जोहोरवारु)
६८. साइली तामाङ Rm 30
६९. तिर्थ तामाङ RM 20
७०. ग्याम्जो थोकर Rm 100
७१. गणेश तितुङ Rm 51
७२.लनम तामाङ (गुराँस ) Rm 50
७३.अर्जुन लामा Rm 30
७४. बिराज तामाङ तितुङ Rm 110
७५. बिजय थिङ 55
७६. राजेश मोक्तान 10
७७. अबिशेक जिम्ब 30
७८. लक्ष्मण जिम्ब 50
७९. कान्छा तामाङ 20
८०. शुकमान योञ्जन 10
८१. देव कुमार तामाङ 30
८२. मुराहरी श्रेष्ठ 20
८३. दिनेश सापकोटा 10
८४. भिम कुमार लामा 50
८५. करिना लामा (नुवाकोट )50
८६. बुद्धराज गोले 50
८७. रोजन मोक्तान 30
८८. सञ्जीव लोप्चन 51
८९. माया योञ्जन 20
९०. चमेली तामाङ 30
९१. चन्द्र मोक्तान 11
९२. विपना मोक्तान 355
९३. हिरामाया मोक्तान 355
९४. देबिका वाइबाको नेतृत्वमा उठाएको नेपाली रुपैयाँ ५९157
९५.भिम बहादुर तामाङ RM 50