काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले जारी गरेको विज्ञापन अनुसार १ सय १४ पदमा कर्मचारीमाग गरेको छ ।
बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना, अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना, सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरेको छ ।
विज्ञापनमा उल्लेख गरे अनुसार मंसिर २८ गतेसम्म दरखास्त दिन सक्ने छ ।
लौ हेर्नुहोस् विज्ञापनः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















