काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको छ।

नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २।२ रुपैयाँ घटाउने निर्णय गरेको हो।

नयाँ मूल्यअनुसार अब पेट्रोल १ सय १२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ।

यस्तो छ सरकारको निर्णयः

यस्तो छ सरकारको निर्णयः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।