खोलाले बगाउँदा बालकको मृत्यु

काभ्रे । जिल्लाको नमोवुद्ध नगरपालिका वडा नं. २ मा बनाउने काठ बोक्ने क्रममा लडेर उदयपुर गडी गाउँपालिका वडा नं. ६, पौवाटारका राजेश कार्कीका मृत्यु भएको छ ।

नमोवुद्ध नगरपालिका–२ लामाटारका जीवन श्रेष्ठको घर बनाउन बारीबाट काठ बोकेर ल्याउने क्रममा अचानक लडेपछि कार्की घाइते भएका थिए । घाईते कार्कीको उपचारका लागि धुलिखेल सामुदायिक अस्पतालमा ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।