देलखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले जिल्लाका ९ वटै स्थानीय तहमा पार्टी कमिटीको अन्तिम टुँगो लगाएर प्रदेश कमिटीमा शिफारिस गर्ने निर्णय गरेको छ ।
कुन स्थानीय तहमा सिफारिस भएका अध्यक्ष र सचिव
१. बैतेस्वर गाउँपालिका
अध्यक्ष: माधवप्रसाद दाहाल
सचिव: महेश पाख्रिन
२. भीमेस्वर नगरपालिका
अध्यक्ष: कुमार विक
सचिव: नरेन्द्र श्रेष्ठ
३. जिरी नगरपालिका
अध्यक्ष: नविन जिरेल
सचिव: टपेन्द्र खड्का
४. बिगु गाउँपालिका
अध्यक्ष: टेकमान तामाङ
सचिव: लोकवहादुर नेपाली
५. कालिन्चोक गाउँपालिका
अध्यक्ष: भक्त शिवाकोटी
सचिव: डम्वर आचार्य
६. गौरीसँकर गाउँपालिका
अध्यक्ष: जँग गुरुङ
सचिव: युगवहादुर बस्नेत (बनकाईला)
७. शैलुङ गाउँपालिका
अध्यक्ष: थिरवहादुर मोक्तान
सचिव: पर्वत लामा
८. मेलुङ गाउँपालिका
अध्यक्ष: अम्बिका गोल
सचिव: रमेश लामा
९. तामाकोशी गाउँपालिका
अध्यक्ष: नारायणध्वज खड्का
सचिव: सुरेश उप्रेती





















