काभ्रे । सरसफाईको पहिलो खुड्किलाको रुपमा रहेको खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने कामले काभ्रेमा तिब्रता पाएको छ । जिल्लाको विकट गाउँपालिका महाभारत गाउँपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको छ ।

आईतबार महाभारत गाउँपालिकामा एक कार्यक्रमका बीच खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको हो ।

dxfef/t ufpFkflnsf v'Nnf lb;f d'Qm 3f]if0ff sfe|] . सरसफाईको पहिलो खुड्किलाको रुपमा रहेको खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने कामले काभ्रेमा तिब्रता पाएको छ । lhNnfsf] ljs6 ufpFkflnsf dxfef/t ufpFkflnsf v'Nnf lb;f d'Qm If]q 3f]if0ff ePsf] 5 .  cfO{taf/ dxfef/t ufpFkflnsfdf Ps sfo{qmdsf aLr v'Nnf lb;f d'Qm If]q 3f]if0ff ePsf] xf] . sfo{qmd k|ltlglw ;ef ;b:o ;f+;b u+ufaxfb'/ tfdfªsf] k|d'v cfltYodf ;DkGg ePsf] lyof] . sfo{qmddf k|b]z ;ef ;b:o ;f+;b /Tg 9sfn, vfg]kfgL tyf ;/;kmfO{ l8lehg sfof{no sfe|]sf k|d'v /fdrGb| sfkm\n], g]skf sfe|]sf g]tfåo OGb|axfb'/ tfdfª / b}jnfn l3l;ª nufotsf cltlyx? pkl:yt /x]sf lyP .   sfo{qmddf ;f+;b tfdfªn] ;xefuL :yfgLo hgtf, hgk|ltlglwx?nfO{ v'Nnf :yfgdf lb;f gug]{ k|lta4tf ;lxtsf] ;ky v'jfPsf lyP . sfo{qmdnfO{ ;Daf]wg ub}{ ;f+;b tfdfªn] k"0f{ ;/;kmfO{sf] pGd'v ufpFkflnsf agfpg klxnf] v'l8\snfsf] ?kdf v'Nnf lb;f d'Qm If]q 3f]if0ff ePsf] k|lt v'zL JoQm u/] . ;fy} pgn] v'Nnf 7fpFdf lb;f gug]{ k|lta4tf hgfPsf]n] cfbt km]g'{kg]{df hf]8 lbP .  To;}ul/ lhNnf vfg]kfgL tyf ;/;kmfO{ l8lehg sfof{no sfe|]sf k|d'v /fdrGb| sfkm\n]n] ;/;kmfO{ cleofgsf] v'Nnf lb;f d'Qm If]q 3f]if0ffn] ufpFkflnsfn] klxnf] v'l6\snf] 6]s]sf] wf/0ff /fVb} ufpFaf;LnfO{ awfO{ lbP . of] cleofg :j:y hLjg lgdf{0fsf] nflu dfq geO{ dflg;sf] OHht / k|lti7 hf]ufpg] cleofg klg /x]sf] k|i6 kf/] . To;} ul/ g]skf sfe|]sf g]tf OGb|axfb'/ tfdfªn] ;/;kmfO{sf]df Wofg lbP /fi6« ;d[l4sf] af6f] v'Ng] wf/0ff /fv] .  dxfef/t ufpFkflsnfdf #@ ;o $@ 3/ w'/Ldf zf}rfnosf] kx'Fr k'u]kl5 v'Nnf lb;f 3f]if0ff ePsf] 5 . dxfef/t ufpFkflnsfsf cWoIf sfG5f nfn lhDafsf] cWoIftfdf  ePsf] pQm sfo{qmddf ufpFkflnsf k|jStf Pj+ % g+= j8f cWoIf /ljg df]Qmfgn] :jfut dGtJo /fv]sf lyP .  sfo{qmddf ljleGg ljBfnosf ljJo; cWoIfx?, k|wfgfWofksx?, :jf:Yo :jo+;]ljsfx? nufotsf pkl:ylt /x]sf lyP .      घरघरमा सफा चर्पी हाम्रो सान पूर्ण सरसफाइ उन्मुख महाभारत बनाउने हाम्रो अभियान  खुल्ला दिशा मुक्त गाउँपालिका घोषणा समारोह बमध्वज  रत्न ढकाल  काफ्ले  इन्द्र तामाङ  अनुशिल  रबिन मोक्तान स्वागत मन्तव्य  ८ वटा वडा रहेकाछन । इन्द्रबहादुर तामाङ  जीवन पानी हो सभ्यताको प्रतीक सरसफाइ हो । रामचन्द्र काफ्ले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख । पहिलो खुड्किला मा टेकेको छ ।  स्वस्थ जीवन निर्माणको मात्र अभियान होइन इज्जत प्रतिष्ठा कायम गर्ने अभियान पनि हो । रत्न ढकाल  हामी यहाँ आउदा छिमेकी जिल्ला हुँदै आएका छौ । आधारभूत आबश्यकता समेत पूरा भएको छैन । सरसफाइ युक्त महाभारत बनाउने प्रयत्न छौ । यहाँ प्राबिधिक बिद्यालय छैन । ८ पास गरेसी पढाइ छोड्नुपर्ने बाध्यता छ । शिक्षा बाट बन्चित हुन बाध्य छन । बस्ती बिकासका कारण खानेपानी को ब्यबस्था गर्न कठिन छ ।  घर घरमा बिजुली छैन, त्यसैले टुकिको ब्यबस्था गरेका छौ । कोखाअल्जोर खोलामा १ सय ६ मेगावाट बिजुली उत्पादनका लागि प्रदेस सरकारले १० करोड बिनियोजन हुँदै छ । पशुपालन कृषि आदिमा । बिकासको गतिलाई तिब्र बनाउदै लगेका छौ । पिन्थली रजबास बुढाखानी महदेवटार देविटार ४० लाख   बमध्वज  ट्वाइलेट अनिवार्य प्रयोग गर्नुहोस । चुनावमा भएको कुरा  अँध्यारो बाटो उज्यालो बनाउने र उज्यालो बाटो समृद्ध बनाउने भन्यौ । ३ हजार वटा सोलर आयो कि आएन ??? म अगाडि सोध्न चाहन्छु । पहिलो स्टेपमा सोलार बाड्ने यिजना बनाएक थियौ । बिद्धुतिय प्रसारण हुनेछ भनेका थियौ । माल्टाबाट गोकुले धापमा सब स्टेसन निर्माण गर्न बजेट बिनियोजन गरेका छौ । सके एक महिनामा नसके डेढ बर्ष मा झिलिमिली बनाउने छ । धुलिखेल जोड्ने सडक पूरा गर्ने भनेका थियौ । खोपासी तालढुंगा सडक निर्माण हुँदै छ । बिशेश अनुदान ५ करोड यो गाउँ पालिका मा प्रदेश ले बजेट । पिन्थली रजबस हुँदै देविटार जोड्ने सडक मा बिनियोजन गरेकी छु । एक बर्ष भित्र स्याप्रेडाडा देविटार सडक पिचको प्रकृयामा अगाडि बढेको  छ ४० ताराखस्यो हुँदै टोकेदोमन निरन्तर अघि बढेको छ यसमा पानी बजेट छ । साँझ्कोट ताराखस्यो गोकुले सडक ९० लाख प्रदेशले बिनियोजन गरेको छ । डाडापारी सबै बिद्यालयमा  शिक्षकहरु बनेपामा थुप्रेको छ । हामीले निकट भबिश्यमा एउटा अभियान चलाउदै छौ । भवन आर सिसि भको बिद्यालयमा उच्च प्रबिधि बाट पठान पाठन गराइने छ । आज सिंहदरबार को अधिकार गाउँ गाउँ आयको छ उपयोग गर्नुहोस ।  तपाईंले दिनुभएको अभिमत हामीले बिर्सेका छैनौ । तपाईंको गुनासो होला ।  कान्छामान जिम्बा  ३२ सय ४२ घरधुरी   चाउरमा सपथ ग्रहण गरेका थियौ आज बिल्डिङ बनाएका छौ । गाउँमा सबै अधिकार आएको छ । नितिगत रुपमा बजेट बिनियोजन गरेपनि कर्मचारीले कार्यन्वयनमा समस्या ल्याएकी छ । ५ करोड त आयो यसको कार्यन्वयनमा चुनौती थपेको छ । माननीय ले सहयोग गर्नुपर्‍यो । आन्तरिक स्रोत महाभारत गाउपालिकामा छैन । त्यसैले बजेट बिनियोजन गर्दा त्यही अनुसार गर्नु पर्छ । गाउपालिकाको हरेक योजना कार्यन्वयन तपाईंको निगरानी मा हुनुपर्छ ।

कार्यक्रम प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य सांसद रत्न ढकाल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेका प्रमुख रामचन्द्र काफ्ले, नेकपा काभ्रेका नेताद्वय इन्द्रबहादुर तामाङ र दैवलाल घिसिङ लगायतका अतिथिहरु उपस्थित रहेका थिए ।

कार्यक्रममा सांसद तामाङले सहभागी स्थानीय जनता, जनप्रतिनिधिहरुलाई खुल्ला स्थानमा दिसा नगर्ने प्रतिबद्धता सहितको सपथ खुवाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले पूर्ण सरसफाईको उन्मुख गाउँपालिका बनाउन पहिलो खुड्किलाको रुपमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको प्रति खुशी व्यक्त गरे । साथै उनले खुल्ला ठाउँमा दिसा नगर्ने प्रतिबद्धता जनाएकोले आदत फेर्नुपर्नेमा जोड दिए ।

त्यसैगरि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेका प्रमुख रामचन्द्र काफ्लेले सरसफाई अभियानको खुल्ला दिसा मुक्त क्षेत्र घोषणाले गाउँपालिकाले पहिलो खुट्किलो टेकेको धारणा राख्दै गाउँबासीलाई बधाई दिए । यो अभियान स्वस्थ जीवन निर्माणको लागि मात्र नभई मानिसको इज्जत र प्रतिष्ठ जोगाउने अभियान पनि रहेको प्रष्ट पारे ।

त्यसै गरि नेकपा काभ्रेका नेता इन्द्रबहादुर तामाङले सरसफाईकोमा ध्यान दिए राष्ट्र समृद्धिको बाटो खुल्ने धारणा राखे ।

महाभारत गाउँपाकिलामा ३२ सय ४२ घर धुरीमा शौचालयको पहुँच पुगेपछि खुल्ला दिसा घोषणा भएको छ ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छा लाल जिम्बाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका प्रवक्ता एवं ५ नं. वडा अध्यक्ष रविन मोक्तानले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न विद्यालयका विव्यस अध्यक्षहरु, प्रधानाध्यापकहरु, स्वास्थ्य स्वयंसेविकाहरु लगायतका उपस्थिति रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।