काठमाडौं । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने दुई दिने राजकीय भ्रमणलाई लक्षित गरी सरकारले सजावटमा मात्रै २० करोड खर्च गरेको छ ।
नेपाल सरकार र काठमाडौँ महानगरपालिकाको सहयोगमा राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना र फोहोर थुप्रिएका ठाउँ रंगिन ब्यानरले छोपिएको छ ।
अस्तव्यस्त तीनकुने पार्कको बाहिर फू र बिरुवा रोपिएको छ । विमानस्थल–तीनकुने–वानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ । सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न आकृतिका रंगीन ब्यानरले ढाकिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।
यो पनि पढ्नुहोस्ः
रात्रीभोजमा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सिले के भने ?
चिनियाँ राष्ट्रपति सीले रात्रिभोजमा के–के खाए ?
सी जिनपिङको सुरक्षामा नेपाली सेनाको रातभर हेलिकप्टरबाट गस्ती
आफ्नै परिवारको उत्थान, पतन र फेरी उदयका श्रृंखलाबाट गुज्रेका सी जिनफिङको संघषपूर्ण जिवन
चिनियाँ राष्ट्रपति सी जिनपिङ आइपुगे, राष्ट्रपतिले गरिन् स्वागत
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण [LIVE]
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















